News

निर्वाचन आयोगले केपी ओलीलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन

निर्वाचन आयोगले केपी ओलीलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले अध्यक्ष केपी ओली सहित ५ वटा पत्रिकालार्इ स्पष्टीकरण सोधेको छ ।

२१ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाका लागि भोट माग्दै पत्रपत्रिकामा विज्ञापन छापेपछि निर्वाचन आयोगले एमाले सहित विज्ञापन छाप्ने ५ वटा पत्रिकालार्इ स्पष्टीकरण सोधेको हो । विज्ञापन छाप्नु आचार संहिता विपरित भएको भन्दै आयोगले २४ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

विशेष