News

उपप्रधानमन्त्री कमल थापाको घरमा बम विष्फोट

उपप्रधानमन्त्री कमल थापाको घरमा बम विष्फोट


मकवानपुर । हेटौंडाको गौरीटारमा रहेको उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाको घर नजिकै बम विस्फोट छ ।

बुधबार बिहान पौने ११ बजे भएको विस्फोटबाट क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बम राख्नेको खोजी भैरहेको छ । थापा मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । 

विशेष