News

कञ्चनपुरमा बम फेला

कञ्चनपुरमा बम फेला

कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगर ५ वनगाउमा अज्ञात समुहले राखेको वम फेला परेको छ ।

एका विहानै स्थानियले संकास्पद वस्तु देखेपछि प्रहरीलाई खवर गरेको थियो । संकास्पद वस्तुको वारेमा जानकारी पाए लगत्तै प्रहरी र नेपाली सेनाको वम निस्कृय टोली वम रहेको स्थानमा पुगेको थियो ।

नेपाली सेनाको वम निस्कृय टोलीले वमलाइ निस्कृय गरेको छ ।

 

विशेष