News

महानगरका कर्मचारीलाई नियमविपरीत गाडी सुविधा

महानगरका कर्मचारीलाई नियमविपरीत गाडी सुविधा

काठमाडौं । नियमअनुसार सहसचिव स्तरका कर्मचारीसम्मले मात्र पाउने गाडी सुविधा काठमाडौं महानगरपालिकाले भने तल्लो तहका कार्मचारीलाईसमेत दिइरहेको खुलेको छ ।

कार्य सञ्चालन निर्देशिका  २०७३ मा सहसचिव तहसम्मका कर्मचारीले मात्र गाडी सुविधा पाउने स्पष्ट व्यवस्था छ ।

महानगरपालिकाले भने निर्देशिकाको खिल्ली उडाउँदै तल्लो तहका कर्मचारीलाईसमेत गाडी सुविधा दिएको हो ।

 नागरिक

विशेष