विदेश

काश्मिरमा आतंकारी हमला २ सैनिकको मृत्यु, नेपाली हुन सक्ने आशंका

काश्मिरमा आतंकारी हमला २ सैनिकको मृत्यु, नेपाली हुन सक्ने आशंका


काठमाडौं । काश्मिरमा भएको आतंकारी हमलामा दुई भारतीय सैनिकको ज्यान गएको छ ।

कास्मिरको पुलवाला जिल्लामा आतंकारी रहेको सुचनाको आधारमा भारतीय सैनिकबलले घेराबन्दी गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । उक्त घेराबन्दीमा आतंकारीले गोली चलाउँदा २ भारतीय सैनिक जवान सहिद भएको जनाइएको छ ।

उक्त हमलामा को को सहिद भए भन्ने खुलाइएको छैन् । हमलामा नेपालीमुलका भारतीय सैनिक पनि रहेको संचारमाध्यमले जनाएका छन् । तर हमलामा नेपाली वा भारतीय सैनिकको मृत्यु भएको भने खुलाइएको छैन ।

विशेष