News

राकिएन नेपालमा भूकम्प आज फेरि गयो

राकिएन नेपालमा भूकम्प आज फेरि गयो


बझाङ  । बझाङमा सोमबार बिहान ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ८ बजेर ५४ मिनेट जाँदा बझाङको चैनपुरबाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
चैनपुरबाट ३० किलोमिटरमा काँडा गाउँपालिका पर्दछ ।

विशेष