विदेश

कोरिया पुगे राष्ट्रपति ट्रम्प (फोटोसहित)

कोरिया पुगे राष्ट्रपति ट्रम्प (फोटोसहित)


काठमाडौं । नौ दिन लामो एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुगेका छन् ।

अमेरिकी विशेष विमानबाट जापानबाट उनी उत्तर कोरिया पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

दक्षिण कोरियामा रहँदा ट्रम्पले दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ भने उनले दक्षिण कोरियामा रहेका अमेरिकी सैनिकसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

विशेष