पूर्वराष्ट्रपति यादवको नाममा एक हजार भारुको चेक !
काठमाडौं । भारतमा बसोबास गर्ने एक नेपालीले पूर्वराष्ट्रपति रामवरण यादवको नाममा एक हजारको चेक पठाएका छन् ।
सरकारले पूर्वराष्ट्रपति यादवको घरभाडा नतिरेको भन्दै व्यंग्य गर्न उक्त चेक पठाएका हुन् ।
केहि दिन अघिमात्र पूर्वराष्ट्रपति यादवको घरभाडा नतिरेको भन्दै घरवेटीले एक दैनिक पत्रिकामा १५ दिने अल्टिमेटम सहितको सुचना निकालेका थिए ।