News

प्राधिकरणको निर्देशन मान्दैनन् इन्टरनेट सेवा प्रदायकहरु

प्राधिकरणको निर्देशन मान्दैनन् इन्टरनेट सेवा प्रदायकहरु

काठमाडौं । इन्टरनेट सेवा प्रदायक आइएसपी कम्पनीहरुले नियामक निकाय दूरसञ्चार प्राधिकरणको निर्देशन नै नमान्ने गरेको पाइएको छ ।

प्रत्येक महिना आफ्नो ग्राहक संख्यालगायतका विवरण बझाउन प्राधिकरणले नियमितजसो आइएसपीलाई निर्देशन दिए पनि उनीहरुले लगातार बेवास्ता गर्दै आएका छन् ।

प्राधिकरणले ६ वटा ग्रामीण इन्टरनेट सेवा प्रदायक र ८५ वटा इन्टरनेट सेवा प्रदायक गरी कुल ९१ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र जारी गरेको छ ।

नयाँ पत्रिका

विशेष