विदेश

१८ वर्षीया नेपाली प्रेमिकासँग बाथरुममै रोमान्स गर्दै सुपरमोडल मिलिन्द सोमण

१८ वर्षीया नेपाली प्रेमिकासँग बाथरुममै रोमान्स गर्दै सुपरमोडल मिलिन्द सोमण

एजेन्सी । हालै आफ्नो ५२ औं जन्मदिन मनाउने तरखरमा रहेका भारतीय सुपरमोडल मिलिन्द सोमण सामाजिक सञ्जालमा सक्रिय छन् । उनी आफ्नी १८ वर्षीया प्रेमिकासँगको फोटो प्रायः सेयर गरिरहेका हुन्छन् । हालै उनले गर्लफ्रेण्ड अंकिता कुवँरसँगको एक फोटो सेयर गरेका छन् । जसमा उनी बाथरुममा ब्रस गरिरहेकी छिन् ।
केही समयअघि मिलिन्दले एक अन्तर्वार्तामा आफूले ३३ वर्ष कान्छी युवतीलाई डेट गरिरहेको बताएका थिए । अंकिता नेपालकी हुन् । एक वर्षको भेटघाटमै दुवैजना अहिले ‘लिभ इन रिलेसन’ मा बसिरहेका छन् ।

विशेष