कांग्रेसका एकमात्र शीर्ष नेता बने शेरबहादुर जसले जिते

कांग्रेसका एकमात्र शीर्ष नेता बने शेरबहादुर जसले जिते


डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा २८ हजार ४४ मतका साथ निर्वाचित भएका छन्।

वाम गठबन्धन निकटतम प्रतिद्वन्द्वी एवं माओवादीका लेखराज भट्टलाई ६ हजार ९ सय २९ मत अन्तरले हराउँदै निर्वाचित भएका हुन्।

देउवाले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात प्राप्त गरेक हुन् भने भट्टले २१ हजार ११५ मत ल्याए। देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए

संम्बधित खबर

विशेष