News

स्वर्गीय प्रकाश पत्नी बिनाको शानदार जीत

स्वर्गीय प्रकाश पत्नी बिनाको शानदार जीत

काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगर निर्वाचित भएकी छन् । उनले ३८ हजार ४ सय ६७ मत पाएकी छन् ।

प्रतिस्पर्धी कांग्रेस उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाए । मगरले १९ हजार २ सय ४८ मतान्तरले विजय पाएकी हुन् ।

विशेष