News

दुई किलो चरेशसहित रसियाली पक्राउ

दुई किलो चरेशसहित रसियाली पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दुई किलोग्राम चरेशसहित एक रसियाली नागरिकलाई पक्राउ गरेको छ । 

काठमाडौँबाट दुबई हुँदै मौरीसस जान लागेका ३३ वर्षीय भिक्टर इस्भानोनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीले झोलामा दुईवटा च्यवनप्रासको बोतलमा राखी लुकाइ छिपाइ लान लागेको अवस्थामा सो चरेश फेला पारेको हो । 

Drug Trafficking russian

विशेष