देहव्यापार गर्ने २ नायिका ५० हजार सहित रंगेहात पक्राउ
एजेन्सी । हैदरवाद प्रहरीले दुई जना अभिनेत्रीलाई देश ब्यापारको आरोपमा गिरफ्तार गरेको छ ।
शहरको नर्थ जोन प्रहरीले एक होटलको ठेगाना मिलेको थियो जुन होटलमा प्रोष्टीच्युशन रकेट चलाईरहेको सुचना गराईएको थियो । यसै दौरानमा प्रहरीले दुई अभिनेत्री सहित चार जना पक्राउ गरेको जनाइएको छ ।
जानकारी अनुसार अभिनेत्रीहरुमा एक जना तमिल नायिका रहेकी छन् भने अर्की टिभी बंगाली सिरियलको नायिका रहेकी छन् । प्रहरीले बंजरा पाँच तारे होटलमा शनीबार राती छापा मार्दा उनीहरु गिरफ्तारीमा परेका हुन् । प्रहरीका अनुसार यी नायिकाहरुको शरीरबाट ५० हजार नगदसहित धेरै मोबाइल फोनहरु भेटाइएको छ ।
प्रहरीले उनीहरुको साथमा दुई दलाललाई पनि पक्राउ गर्न सफल बनेको छ । उनीहरुलाई अनलाई रकेट चलाउनेको आरोप लगाइएको छ । उनीहरुले ग्राहकहरुको लागि होटल बुक गर्दै आईरहेका थिए ।
साथै पक्राउ परेका एक जनाले दिएको बयान अनुसार उनीहरुले मुम्बईबाट नायिकाहरुलाई लिएर आउने गरेका थिए ।