५० हजार घुस सहित रंगेहात नासु पक्राउ

५० हजार घुस सहित रंगेहात नासु पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय एकान्तकुनाका नासु ईश्वरबन्धु गौतमलाई घूससहित पक्राउ गरेको छ ।

ट्याक्सी दर्ता शाखामा कार्यरत गौतमले निजी गाडीलाई ट्याक्सी बनाउने क्रममा ५० हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ ।

संम्बधित खबर

विशेष