News

रहेनन् पूर्वमन्त्री थापा

रहेनन् पूर्वमन्त्री थापा

काठमाडौं । पुराना राजनीतिज्ञ तथा पूर्वमन्त्री हरिबहादुर थापाको मंगलबार बिहान निधन भएको छ। उनको मंगलबार बिहान चाबहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले उल्लेख गरेको छ।

धादिङ त्रिपुरासुन्दरी ३ का थापा श्वासप्रश्वासका बिरामी थिए।

विशेष