News

ओली किन पुगे दलबल सहित लामटाङ

ओली किन पुगे दलबल सहित लामटाङ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहानै रसुवाको लाङटाङ उपत्यका गएका छन् ।

‘रिफ्रेस’ हुन भन्दै उनी हेलिकोप्टर लिएर लाङटाङ गएका हुन् । ओलीसँगै महासचिव ईश्वर पोखरेल, नेताहरु बिष्णु पौडेल र सुवास नेम्वाङ पनि लाङटाङ गएका छन् ।

ओलीसहितको टोली आजै चीनसँग जोडिएको रसुवागढी नाका पनि जाने छन् । उनीहरु केहीबेर टिमुरमा रोकिने र साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

 

विशेष