News

त्रिचन्द्र कलेजमा शंकास्पद बस्तु फेला, सेना र प्रहरी टोली घटनास्थलमा

त्रिचन्द्र कलेजमा शंकास्पद बस्तु फेला, सेना र प्रहरी टोली घटनास्थलमा


काठमाडौं । काठमाडौंको त्रिचन्द्र कलेजको केन्द्रीय पुस्तकालयमा शंकास्पद वस्तु भेटिएको छ ।

कलेजको कम्पाउण्डमा शंकास्पद वस्तु भेटिएको कलेज प्रशासनले जानकारी दिएको छ । अहिले सेनाको टोली वम डिस्पोजल टोली कलेज पुगेको जनाइएको छ ।

शंस्कास्पद वस्तु भेटिएपछि त्रिचन्द्र कलेज आसपास हुँदै चल्ने गाडीलाई जमलबाटै फर्काइएको प्रहरीले जनाएको छ ।

विशेष