विदेश

इरानमा शक्तिशाली भूकम्प

इरानमा शक्तिशाली भूकम्प


काठमाडौं । इरानमा शक्तिशाली ६ दशमलबको भूकम्प गएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार इरानको दक्षिणी क्षेत्र करिमलाई केन्द्रबिन्दु बनाएर भर्खरै भूकम्प गएको जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

विशेष