News

डलर तस्करी आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै

डलर तस्करी आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै

काठमाडौं । सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन सुवर्ण आवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ ।

फौजदारी अभियोग लागेका क्याप्टेन आवालेलाई राजस्व अनुसन्धान विभाग, संस्कृति, पर्पटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान लाइसेन्स अद्यावधिक गर्न सिंगापुर पठाउने अनुमति दिएका हुन् । आजको नागरिकमा खबर छ ।

विशेष