News

टोखामा गोली चल्यो

टोखामा गोली चल्यो

काठमाडौं । काठमाडौंको टोखामा गोली चलेको छ । टोखास्थित झोर महांकलको जंगलमा गोली चलेको प्रहरीले जनाएको हो ।

गोली चलाउनुको कारण भने खुल्न सकेको छैन । गोली चलाएको ठाउँमा प्रहरी परिचालन भएसकेको जनाइएको छ । घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Gun Fire tokha

विशेष