News

तरार्इमा न्यानाे अभियान (फाेटाे फिचर)

तरार्इमा न्यानाे अभियान (फाेटाे फिचर)

काठमाडौंः तरार्इमा बढ्दै गएको जाडो तथा शीत लहरलाई मध्यनजर गरी न्यानो अभियान अन्तरगत महोत्तरी जिल्लाको जलेश्वर बजारस्थित शंकरचोक, दुर्गाचोक, शंकरचोक, बुद्धिजिवीचोक र खैराचोकमा आगो बाली स्थानीय जनताहरुलाई न्यानो पार्ने कार्य गरिदै । 

तस्विरः नेपाल आर्मी र फष्ट रैफल गण

mahottari

विशेष