News

पूर्वराजा ज्ञानेन्द्रले बढाए सक्रिएता, पश्चिम नेपालको भ्रमणमा निस्कने

पूर्वराजा ज्ञानेन्द्रले बढाए सक्रिएता, पश्चिम नेपालको भ्रमणमा निस्कने

काठमाडौं र पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनकी पत्नी कोमल शाहले अर्को साता मध्यपश्चिम र सुदूरपश्चिम भ्रमण गर्ने भएका छन् ।

उनीहरु केही दिनको निजी भ्रमणमा त्यसतर्फ जान लागेको पूर्वराजाको निजी सचिवालयले जानकारी दिएको छ । नेपालमा राजनीतिक संकट जारी रहँदा पूर्वराजाको भ्रमणलाई निकै चासोको साथ पनि हेरिएको छ ।

विशेष