News

सुर्खेतमा भिषण आगलागी ४ करोडको क्षति

सुर्खेतमा भिषण आगलागी ४ करोडको क्षति


काठमाडौं । सुर्खेतको बसपार्कको पश्चिमतर्फ सम्राट गेष्ट हाउस नजिकै रहेका पसलमा गएराती आगलागी हुँदा ४ करोड ३३ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट ६ वटा फेन्सी पसल र १ वटा सब्जी मन्डी र एउटा नास्ता पसल जलेर ध्वस्त भएका छन् ।

विद्य्तको तार शट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

विशेष