News मुख्य समाचार

प्रदेश प्रहरी प्रमुखको नियुक्ति गैरकानुनी

प्रदेश प्रहरी प्रमुखको नियुक्ति गैरकानुनी

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० लाई अवैध रूपमा प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सुम्पिएको छ ।

संघीय प्रहरी ऐन नबनाई र मौजुदा प्रहरी ऐन ९२०१२० मा समेत संशोधन नगरी सरकारले अवैधानिक रूपमा ‘परिस्थितिजन्य निर्णय’का आधारमा प्रदेश प्रहरी प्रमुख नियुक्ति गरेको हो । प्रहरी ऐनले नचिनेका एआईजीहरू ७ महिनादेखि प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी बहन गरिरहेका छन् ।

सरकारले प्रहरी ऐन संशोधन नै नगरी परिस्थितिजन्य निर्णय गरेर प्रदेश प्रमुखका रूपमा खटाएको थियो । तर ७ महिनासम्म न संघीय प्रहरी ऐन बनायो, न त प्रहरी ऐन नै संशोधन गरेर उनीहरूको सरुवा तथा पदस्थापनलाई वैध बनाएको छ । आजको राजधानीमा खबर छ ।

 

विशेष