News

पूर्वराजा देश भ्रमणमा निस्कने भएपछि शीवसेनाले गर्यो आफ्नो तयारी

पूर्वराजा देश भ्रमणमा निस्कने भएपछि शीवसेनाले गर्यो आफ्नो तयारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र पुस १३ देखि मध्यपश्चिम र सूदूरपश्चिमको भ्रमणमा निस्कने भएका छन् ।

पश्चिमको भ्रमणको तयारीमा रहेका पूर्वराजालाई भब्य रुपमा स्वागत गर्न शीवसेना नेपालले सर्वसाधारणलाई आग्रह गरेको छ ।

शीवसेनाले विज्ञप्ती निकाल्दै । राष्ट्र एकताका प्रतिक राजा रानीलाई भब्य रुपमा स्वागत गर्न सवै आफ्ना कार्यकर्तालाई निर्देशन दिएको हो ।  

विज्ञप्तीमा भनिएको छ राजा र जनता भनेकै राष्ट्र भएले यो शक्तिले मात्र मुलुक जोगिने हुनाले सम्पूर्ण कार्यकर्तालाई इमान्दार भएर आफ्नो कर्तब्य निभाउन निर्देशित गरेको छ ।

 

विशेष