News

नेपालीकरणका नाममा लाइसेन्स बिक्री

नेपालीकरणका नाममा लाइसेन्स बिक्री

काठमाडौं । सुकेधारामा रहेको सवारी चालक अनसमतिपत्र कार्यालयले नेपालीकरण विदेशी लाइसेनसलाई नेपालमा मान्यता दिने कामका नाममा लाइसेन्स बिक्री गरेको भेटिएको छ ।

यातायात वयवस्था विभागले डेढ सातापहिले नेपाली करण गरिएको लाइसेन्सको फाइल झिकाएर छानबिन गरिरहेका बेला गत साता अखितयार दुरुपयोग अनुसन्धान आयोगले सुकेधारा कार्यालयका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको थियो ।

यससँगै उक्त कार्यालयले नेपाली करणका नाममा लाइसेनस बिक्री गर्ने गरेको पुष्टि भएको छ । आजको कारोबारमा खबर छ ।

विशेष