News

यी मन्त्रीले गर्न थाले आफूखुसी निर्णय

यी मन्त्रीले गर्न थाले आफूखुसी निर्णय

काठमाडौं । नयाँ सरकार बन्ने तयारी भइरहँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रीहरुले आफूअनुकुलका निर्णयहरु गर्न थालेका छन् । जाँदाजाँदै मन्त्रीहरुले ऐन मिचेर कर्मचारी सरुवालाई तीव्रता दिन थालेका छन् ।

भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले सरकारी जग्गा व्यक्तिको नाममा गराउन अस्वीकार गरेको भन्दै सोमबार भूमिसुधार विभागका महानिर्देशक टीकाराम घिमिरेलाई हटाएर आफूनिकट मुक्ति आचार्यलाई विभागको महानिर्देशक बनाएका छन् । आजको अन्नपूर्णमा खबर छ ।

 

विशेष