News

मन्त्रीपरिषदको बैठक जारी, प्रदेश राजधानी तोकिदै

मन्त्रीपरिषदको बैठक जारी, प्रदेश राजधानी तोकिदै


काठमाडौं । अस्थाइ राजधानी र प्रदेश प्रमुख नियुक्तिबारे छलफल गर्न मन्त्रीपरिषदको बैठक सिंहदरबारमा बसिरहेको छ।

बिहान १० बजेदेखि जारी मन्त्रीपरिषद बैठकमा कालिकोटमा मृत्‍यु भएका म्‍यादी प्रहरीलाई सहीद घोषणा, दुई सचिवको बढुवा लगायत विषयमा निर्णय हुने बताइएको छ ।

बैठकमा उपप्रधानमन्त्री कमल थापा लगायत कांग्रेसका सबै मन्त्री उपस्थित रहेका छन् ।

विशेष