विदेश

न्यूयोर्कमा भीषण आगलागी १२ को ज्यान गयो कयौ बेपत्ता

न्यूयोर्कमा भीषण आगलागी १२ को ज्यान गयो कयौ बेपत्ता


काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । घाइते र मृतकको विस्तृत विवरण आउन अझै बाँकी छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बिहीबार राति आगलागी भएको जनाए पनि विस्तृत विवरण आइनसकेको बताएका छन् । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

विशेष