News मुख्य समाचार

यी हुन् माओवादीका प्रदेशसभातर्फका ३५ समानुपातिक सांसद (सूचिसहित)

यी हुन् माओवादीका प्रदेशसभातर्फका ३५ समानुपातिक सांसद (सूचिसहित)

काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाको समानुपातिकतर्फ उम्मेदवारको नामवली निर्वाचन आयोगमा बुझाएको छ। माओवादी केन्द्रबाट प्रदेशसभाको समानुपातिकमा पर्ने उम्मेदवारको सूचीमा ३५ जना सा‌सद परेका छन् । यस्तो छ सूची-

प्रदेश - १
१ सीता थेवे
२ कुशुमकुमारी श्रेष्ठ
३ शौभाग्य राई
४ सरस्वती पोखरेल
५ उमिता बिश्वकर्मा

प्रदेश - २
१ जगतप्रसाद यादव
२ महम्मद समीर
३ रुबीकुमारी कर्ण
४ प्रमिला कुमारी यादव
५ फुलियादेवी सदा

प्रदेश - ३
१ दिनेश महर्जन
२ आङ्देण्डी लामा
३ ओम घलान
४ हिमाली गोले
५ प्रतिमा श्रेष्ठ
६ सीता अधिकारी
७ भावना सुवेदी
८ कञ्चन खनाल

प्रदेश - ४
१ गायत्री गुरुङ
२ मधु अधिकारी (गुरुङ)
३ दिलमाया रोकामगर (गौतम)

प्रदेश - ५
१ गीता थापा
२ दामाकुमारी शर्मा
३ पार्वती पुन (गहतराज)
४ लौटी थारु
५ दीपा बिक
६ सुष्मा यादव

प्रदेश - ६
१ पुष्पा घर्ती बिष्ट
२ सीताकुमारी नेपाली
३ बिमला केसी
४ कृष्णा शाह

प्रदेश - ७
१ निर्मला बडाल (जोशी)
२ कुन्ती जोशी
३ बिनिता चौधरी
४ शान्ति नेपाली

विशेष