News

रक्षामन्त्रीको घरमा बम विष्फोट

रक्षामन्त्रीको घरमा बम विष्फोट


काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा बम विस्फोट भएको छ । आइतबार विहान काठमाडौंको ठमेल ज्याठास्थित घर बम विस्फोट भएको स्थानीयले बताएका छन् ।

अज्ञात समूहले गराएको विस्फोटको ठूलो आवाज आएसँगै आसपासमा भागदौड मच्चिएको छ । थप विवरण आउन बाँकि छ ।

विशेष