News

यी हुन गगन थापा सहित बम आक्रमणमा घाइते भएका दश जना (नामावलीसहित)

यी हुन गगन थापा सहित बम आक्रमणमा  घाइते भएका दश जना (नामावलीसहित)


काठमाडौ । नेपाली कांग्रेसका नेता एवं काडमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापालाई लक्षित गरी बम प्रहार भएको छ ।

चुनाव प्रचारका क्रममा भङगल चपलीहाइटमा भइरहेको घर दैलो कार्यक्रमलाई लक्षित गरी बम प्रहार भएको महानगरिय प्रहरी आयुक्तकको कार्यालयका प्रमुख आयुक्त जयबहादुर चन्दले बताए ।

बमलागेर नेता थापा सामान्य घाइते भएका छन् । उनको पिठ्युँमा चोट लागेको छ । उनलाई लागि त्रिवि शिक्षण अस्पताल काठमार्डौमा भर्ना गरिएको छ । अज्ञात व्यत्तिले रिमोटको प्रयोग गरी बम प्रहार गरेको प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट दश जना घाइते भएका छन् । घायते सबैको अवस्था सामान्य रहेको छ ।

विशेष