News

यस्तो छ गगन थापाका समर्थकहरुको अस्पतालमा भिड (फोेटोसहित)

यस्तो छ गगन थापाका समर्थकहरुको अस्पतालमा भिड (फोेटोसहित)


काठमार्डौं । बमको छर्रा लागेर घाइते भएको नेपाली कांग्रेसका युवा नेता गगन थापाको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ । उनका सुभेक्षुक अहिले अस्पताल पुगीसकेका छन ।  यस्तो छ अस्पतालको दृष्य

विशेष