News

निर्वाचनको मुखमा गृह तानिए सिडीयो

निर्वाचनको मुखमा गृह तानिए सिडीयो

उदयपुर । निर्वाचनका बेला जिल्लामा शन्ति सुरक्षा कायम गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठलाई गृह मन्त्रालय तानिएको छ ।

प्रशासन कार्यालय स्रोतका अनुसार प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महत्वपूर्ण समयमा जिल्लाको शान्ति सुरक्षाको अवस्था सुदृढ गर्न नसकेको चन्दै मन्त्रालय तानिएको हो ।

श्रेष्ठको ठाउँमा गृह मन्त्रालयबाट प्रदीपराज कँडेल आउने भएका छन् । आजको कान्तिपुरमा खबर छ ।

विशेष