मौन अवधिमा यसरी भोट मागिन करिष्माले

मौन अवधिमा यसरी भोट मागिन करिष्माले


काठमाडौं। भोली हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको पूर्वसन्ध्यामा अहिले देशमा मौन अवधि चलिरहेको छ । यो समयमा पार्टीको प्रचार प्रसार गर्नु र भोट माग्नु आचारसंहिता विपरित हुन्छ ।

तैपनि मान्छेको मन हो, बोलूँ बोलू र मनको कुरा खोलूँ खोलूँ जसलाई पनि लाग्ने भइहाल्यो । नयाँ शक्तिबाट समानुपातिकको उम्मेदवार बनेकी करिष्माले घुमाउरो भाषामा आफ्नो कुरा राखेकी छिन् । एउटा हिन्दी सायरी र सुन्दर तस्बिरसहित फेसबुकमा भावना पोखेकी हुन् ।

मरेपछि त जसले पनि रित पुर्‍याउँछन्, कहिलेकाँही त ज्यूँदालाई पनि साथ दिनुहोस् न भन्ने आशयको सन्देश उनको छ ।
यस्तो छ उनको पोस्ट ।

संम्बधित खबर

विशेष