राष्ट्रकवि घिमिरेद्वारा मतदान

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन् ।
राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन् । राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
Madhav Prasad Ghimire