News

मतदान गर्न जाने क्रममा मृत्यु

मतदान गर्न जाने क्रममा मृत्यु

डोटी । जिल्लाकाे खापरमाण्डाैँ अाधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाकाे मृत्यु भएकाे छ । 

दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दमको रोगी रहेको र उकालो बाटो चढ्दा मृत्यु भएको बताइएको छ । 

doti

विशेष