रवीन्द्र मिश्रलाई धेरैले पछि पारे प्रकाशमानले

रवीन्द्र मिश्रलाई धेरैले पछि पारे प्रकाशमानले


काठमाडौं । निकै चर्चाको रुपमा रहेको काठमाडौं क्षेत्रनम्बर १ को मतपरिणाम आउने क्रम जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रकाशमान सिंहः १७०७ पाएका छन् भने रवीन्द्र मिश्रः १०९५ त्यस्तै अनील शर्माको ६९७ रहेको छ ।

संम्बधित खबर

विशेष