News

बर्दिया–१ मा एमालेका बामदेव गौतम भारी मतले अगाडि

बर्दिया–१ मा एमालेका बामदेव गौतम भारी मतले अगाडि

बर्दिया । बर्दिया–१ मा एमाले उम्मेदवार वामदेव गौतमले १५२९ मत पाउँदा कांग्रेसका सन्जय गौतम ९२४ मत ल्याएका छन् । यस्तै क्षेत्र नम्बर २ मा २९४४ मत गणना हुँदा बाम गठबन्धन १६८६ र कांग्रेसले १०९४ मत पाएको छ ।

विशेष