News

बाबुरामले मतान्तर बढाए, नारायणकाजी पछि पर्दै

बाबुरामले मतान्तर बढाए, नारायणकाजी पछि पर्दै

गोरखा । गोरखा–२ मा नयाँशक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मतान्तर बढाउँदै लगेका छन् । शुक्रबार दिउँसो ३ बजेर ४० मिनेट जाँदा प्राप्त भएको मतअनुसार, भट्टराईले ११ हजार ३ सय ३९ मत पाएका छन् । उनलाई नेपाल कांग्रेसको समर्थन छ । 

यसैगरी बाम गठबन्धनबाट उठेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ९ हजार ७४९ मत मात्र पाएका छन् ।

विशेष