News

पछि परे प्रचण्ड, विक्रम पाण्डेको अग्रता बढ्यो

पछि परे प्रचण्ड, विक्रम पाण्डेको अग्रता बढ्यो

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे अगाडि रहेका छन् । ५ सय मत गन्दा पाण्डेको पक्षमा २७६ मत खसेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा १८६ मत खसेको छ । 

विशेष