News

अघि बढे गगन थापा, मतान्तर भने कम

अघि बढे गगन थापा, मतान्तर भने कम

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा गगन थापाले अग्रता कायम गरेका छन् । तर मतान्तर भने निकै कम छ । 

पछिल्लो अपडेट अनुसार थापाले ४ हजार २ सय ८ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी राजन भट्टराईले ४ हजार १ सय ९३ मत ल्याएका छन् ।

विशेष