News

ओलीलाई टक्कर दिँदै डा. अधिकारी, यस्तो छ मत परिणाम

ओलीलाई टक्कर दिँदै डा. अधिकारी, यस्तो छ मत परिणाम

झापा । झापा क्षेत्र नं. ५ को प्रारम्भिक मत परिणामअनुसार पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्राध्यापक डा. खगेन्द्र अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ । प्राप्त मत परिणाम अनुसार ओलीले १ हजार ९ सय ७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीले १ हजार १ सय ६६ मत प्राप्त गरेका छन् ।

विशेष