News

भक्तपुर–२ मा महेश बस्नेतको अग्रता

भक्तपुर–२ मा महेश बस्नेतको अग्रता

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना शुरु भएको छ । बाम गठबन्धनबाट एमालेका महेश बस्नेतले सुरुआती अग्रता लिएका छन् । उनले ६६५ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले ३२७ मत प्राप्त गरेका छन् । यसैगरी नेमकिपाकी अनुराधा थापाले ११ मत पाएका छन् । 

विशेष