News

९९ वर्षिय राष्ट्रकवि माधव घिमिरेले यसरी गरे मतदान

९९ वर्षिय राष्ट्रकवि माधव घिमिरेले यसरी गरे मतदान


काठमाडौं । राष्ट्रकवि माधव घिमिरेले लैनचौर केन्द्रबाट मतदान गरेका छन् ।

लामो समयदेखि मतदान गर्दै आएको राष्ट्रकवि माधव घिमिरेले मतदान गरेका हुन् ।  मतदान गर्दै उनले देशमा अस्थिरताको अन्य हुने आफूले विश्वास लिएको  बताएका छन् ।

विशेष