विदेश

टेक्सासमा फेरि गोली प्रहार, तीनको मृत्यु

टेक्सासमा फेरि गोली प्रहार, तीनको मृत्यु

हाउसटन । अमेरिकी टेक्सास राज्यको हाउसटन क्षेत्रमा शुक्रबार भएको गोली प्रहारमा तीन व्यक्तिको मृत्यु भएको छ । 

हाउसटउनको प्रमुख सहरबाट ३५ किलोमिटर उत्तरपश्चिममा पर्ने स्थानमा रहेको घरभित्र भएको गोली प्रहारमा परी तीन व्यक्तिको मृत्यु भएको हाे । प्रहरीले नियतबस नै उक्त गोली प्रहार गरेको अनुमान गरेकाे छ । यद्यपी घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

texas Gun Fire

विशेष