‘सद्भावनाका महासचिव मनिष सुमनले पत्रकारलाई पैसा दिएर उपेन्द्र यादवविरुद्ध समाचार लेखाए’

माघ - १९ । जनआस्था साप्ताहिक पत्रिकाले प्रकाशिस गरेको समाचार प्रति संघीय समाजवादी फोरमले आपत्ती जनाएको छ । अध्यक्ष उपेन्द्र यादवको चरित्र हत्या गर्ने उद्देश्यले समाचार प्रकाशित गरेको भन्दै फोरमले आपत्ती जनाएको हो ।
जनआस्थाले अध्यक्ष यादव १५ गते ल्होछारका दिन मिश्रा थर गरकी महिलासँग चारवटै मोबाइल बन्द गरेर तीन घण्टासम्म बसेको भन्ने आशयको समाचार प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशित भएपछि फोरम समाचारको सत्य तथ्य बुझन प्रेस काउन्सिल पुगेको हो । समाचारका बारेमा फोरमले बुधबार सम्पादक किशोर श्रेष्ठसँग समेत प्रेस काउन्सिलमा छलफल गरेकाे छ । छलफलमा सम्पादक श्रेष्ठले प्रकाशित समाचारमा गल्ती भएको स्वीकार गरेका छन् । त्यस्तै, पत्रकार हरि गजुरेलले प्रलोभनमा परेर समाचार सम्प्रेसण गरेको स्वीकार गरे । पत्रकार गजुरेले सद्भावना पार्टीका महासचिव मनिष सुमनको डिजाइन र आर्थिक प्रलोभनामा परेर समचार सम्प्रेसण गरेका स्पष्टिकरण दिएका छन् ।
upendra yadav