News

राष्ट्रपतिबाट दुई विधेयक परमाणिकरण

राष्ट्रपतिबाट दुई विधेयक परमाणिकरण
माघ - २० । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद् बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम विहीबार प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपतिबाट निर्वाचन आयोग विधेयक, २०७३ र मतदाता नामावली विधेयक, २०७३ प्रमाणीकरण भएकाे राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Bidhek Pramarikaran

विशेष