विदेश

इन्डोनेसियामा धावन मार्गमै विमान दुर्घटना

इन्डोनेसियामा धावन मार्गमै विमान दुर्घटना
माघ - २० । इन्डोनेसियाका १३० जना यात्रुहरु लिएर उडेको एक विमान धावन मार्गमै बिहीबार दुर्घटनाग्रस्त भएको छ। अत्याधिक बर्षाका कारण धावनमार्गमा विमान रोक्नका लागि विमानको चक्कामा राख्न बनाइएको काठमा असन्तुलन हुँदा विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन्। इन्डोनेसियाको राष्ट्रिय ध्वजाबहाक वोईङ ७३७-८०० दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको बताइएको अधिकारीले जानकारी दिएको छ।

विमान दुर्घटना

विशेष